विश्व (Total Posts : 26 )


इन्डोनेसियामा भूकम्प गयो ।

इन्डोनेसियामा भूकम्प गयो ।

काठमाडौँ — इन्डोनेसियाको जाभा टापुमा ५ दशमलब ६ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा ५० जनाको मृत्यु भएको छ 

Read More Published on : 4 months ago
जलवायु परिवर्तन सम्वन्धि ऐतिहासिक सम्झौता ।

जलवायु परिवर्तन सम्वन्धि ऐतिहासिक सम्झौता ।

कोप २७ मा सहभागी झन्डै २०० देशहरूले जलवायु परिवर्तनको नकारात्मक परिणामबाट सबैभन्दा धेरै क्षति बेहोरेका देशहरूलाई रकम उपलब्ध गराउन एउटा कोष स्थापना गर्न सहमति जनाएका छन्। रातभर चलेको वार्तापछि...

Read More Published on : 4 months ago
रुस युक्रेन युद्ध अमेरिकाले क्रेमलिनसँग कुराकानीमा रहेको पुष्टि गर्‍यो ।

रुस युक्रेन युद्ध अमेरिकाले क्रेमलिनसँग कुराकानीमा रहेको पुष्टि गर्‍यो ।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले युक्रेनमा युद्धका जारी रहेका बेला वाशिङ्टन र मस्कोबीच सञ्चारका माध्यमहरू खुला रहेको पुष्टि गरेका छन्। न्यूयोर्कमा बोल्दै सुलिभानले क्रेमलिनसँग सम्पर्क कायम राख्नु अमेरिकाको "हितमा" रहेको बताएका हुन्। तर...

Read More Published on : 4 months ago
क्यानडाले तीन वर्षभित्र १४ लाख आप्रवासी भित्र्याउने ।

क्यानडाले तीन वर्षभित्र १४ लाख आप्रवासी भित्र्याउने ।

क्यानडाका आप्रवासन मामिलामन्त्री सन फ्रेजरले आगामी तीन वर्षमा करिब १४ लाख आप्रवासीहरूलाई स्वागत गर्ने योजनाको घोषणा गरे। उनको घोषणा अनुसार क्यानडाले सन् २०२३ मा स्थायी बसोबासका लागि नयाँ चार लाख ५० हजार...

Read More Published on : 4 months ago
तान्जानियाको विमान लेक भिक्टोरियामा दुर्घटना ।

तान्जानियाको विमान लेक भिक्टोरियामा दुर्घटना ।

तान्जानियाको प्रिसिजन एअरको एउटा विमान आँधीसहितको खराब मौसममा अवतरण गर्ने प्रयासमा लेक भिक्टोरियामा दुर्घटनाग्रस्त भएको छ। उक्त दुर्घटनामा कम्तीमा तीनजनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

Read More Published on : 4 months ago
इमरान खानमाथि गोली प्रहार ।

इमरान खानमाथि गोली प्रहार ।

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई पूर्वी सहर वजिराबादमा एउटा विरोध जुलुसका क्रममा गोली प्रहार गरी घाइते बनाएर स्पष्ट रूपमा हत्याको प्रयास गरिएको छ। उनको दल पीटीआईका सदस्यहरूले थप चारजना घाइते भएको बताएका छन्। उक्त घटनामा कसैको...

Read More Published on : 4 months ago
अमेरिकालाई शक्तिशाली जबाफ दिने उत्तर कोरियाको धम्की ।

अमेरिकालाई शक्तिशाली जबाफ दिने उत्तर कोरियाको धम्की ।

दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास नरोकेमा संयुक्त राज्य अमेरिकाविरुद्ध "शक्तिशाली जबाफी कदम" चालिने भन्दै उत्तर कोरियाले धम्की दिएको छ। वाशिङ्गटन र सउलले सोमवारदेखि तिनीहरूको सबैभन्दा ठूलो मध्येको संयुक्त हवाई सैन्य ड्रिल अभ्यास आरम्भ गरेका छन् जुन शुक्रवार समाप्त हुने...

Read More Published on : 4 months ago
ब्रजिलका पूर्व राष्ट्रपति लुला  पुन: शक्तिमा ।

ब्रजिलका पूर्व राष्ट्रपति लुला पुन: शक्तिमा ।

ब्रजिलमा पूर्व राष्ट्रपति एवं मजदुर युनियनका पूर्वनेता लुइज इनासियो लुला दा सिल्भाले उग्रदक्षिणपन्थी एवं बहालवाला राष्ट्रपति जइर बोल्सोनारुलाई राष्ट्रपतीय निर्वाचनमा पराजित गरेका छन्। राजनीतिक धारको विपरीत दिशामा रहेका यी...

Read More Published on : 4 months ago
हेलोइन मनाउन जम्मा भएको भीडमा किचिएर १५३ जनाको मृत्यु ।

हेलोइन मनाउन जम्मा भएको भीडमा किचिएर १५३ जनाको मृत्यु ।

दक्षिण कोरियाको राजधानी सोलमा हेलोइन मनाउन जम्मा भएको भीडमा किचिएर १५० जनाभन्दा धेरैको मृत्यु भएको छ। घटनामा ८२ जना घाइते भएको त्यहाँको आपतकालिन सेवाले जनाएको छ। शनिवार साँझ भएको घटनामा मृत्यु हुनेको सङ्ख्या...

Read More Published on : 5 months ago
दोस्रो विश्वयुद्धपछि विश्व सबैभन्दा डरलाग्दो दशकमा पुटिन ।

दोस्रो विश्वयुद्धपछि विश्व सबैभन्दा डरलाग्दो दशकमा पुटिन ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दोस्रो विश्वयुद्धपछि अहिले विश्व "सम्भवतः सबैभन्दा खतरनाक दशकमा" भएको चेतावनी दिएका छन्। विभिन्न विषयहरू समेटिएको उनको सम्बोधनमा उनले युक्रेनमाथिको रुसी आक्रमणको औचित्य पुष्टि गर्ने प्रयास...

Read More Published on : 5 months ago